Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ (२०२३–२०२७) सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सको खेल हुँदैछ । कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल शुक्रबार बिहान ९ बजेर १५ मिनेटमा सुरु हुनेछ । नामिबिया दुई खेलमा जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । अघिल्लो खेलमा नेदरल्याण्डसँग पराजित भएको नामिबिया आज बदला दिने तयारीसहित मैदानमा हुनेछ…