क्रिकेट « Khabarhub

इटालीसँगको खेलअघि रंगशाला बाहिर नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको नेपालले दोस्रो खेलमा आज इटलीविरुद्ध खेल्दै छ । दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियम सुरु हुने खेलका लागि नेपाली समर्थकहरू खेल सुरु हुनु एक घण्टा अगाडि देखिनै रंशगाला बाहिर पुगिसकेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी