फुटबल « Khabarhub

एफए कप फुटबल : म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै म्यानचेष्टर सेमिफाइनलमा प्रवेश गरेको हो । सिटीका लागि बर्नार्डो सिल्भाले दुई गोल गरेका थिए । खेलको १३औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । त्यसपछि सिल्भाले ३१औँ मिनेटमा गोल गर्दै सिटीको अग्रतालाई दोब्बर…