फुटबल « Khabarhub

इटालियन सिरी ए : इन्टर मिलानको सहज जित

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा इम्पोलीलाई २–० गोलले हराउँदै इन्टरले जित निकालेको हो । इन्टरका लागि फेडेरिको डिमार्को र एलेक्सिस सान्चेजले एक–एक गोल गरेका थिए । डिमार्कोले खेलको पाँचौँ तथा सान्चेनले ८१औँ मिनेटमा गोल गरेका थिए । यो जितसँगै इन्टर ३० खेलबाट ७९ अंक जोडेर…