फुटबल « Khabarhub

नवौँ सिन्धुकप फुटबलको उपाधि टोखा भगवतीलाई

काठमाडौँ– नवौं सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि टोखा भगवती युथ क्लबले जितेको छ ।  सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटबल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा भगवती युथ क्लबले उपाधि जितेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुई टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । उपाधि टोखा भगवती युथ…