फुटबल « Khabarhub

साफ च्याम्पियनसिपको तयारीका लागि फिलिपिन्स जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ– मैत्रीपूर्ण खेलका लागि फिलिपिन्स जान लागेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाई गरिएको छ । आइतबार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) का एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्बाङ लगायत पदाधिकारीहरूले राष्ट्रिय पुरुष फुटबल टोलीलाई बिदाइ गरेका हुन् । साफ च्याम्पियनसिपको तयारी स्वरूप मैत्रीपूर्ण खेलका लागि नेपाली टोली फिलिपिन्स जान लागेका हुन् । नेपालले…