Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटन (वुल्भ्स)लाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो। शनिवार राति भएको खेलेको पहिलो हाफको ३२ औं मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको अतरिक्त समयमा एलेक्जेन्ड्रो ग्रान्चोले गोल गरे पछि युनाइटेडले २–० को…