Live on
Your Voice, Your Power
काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज एपीएफ र थ्री स्टार क्लब, चर्च ब्वाइज युनाइटेड र जावलाखेल तथा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । एपीएफ र थ्री स्टार क्लबबीचको खेल दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुनेछ । जारी लिगमा एपीएफ २३ खेलबाट २९ अङ्कका साथ आठौँ…