फुटबल « Khabarhub

युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्याम युनाइटेडलाई

काठमाडौँ– युरोपा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितेको छ । चेक रिपब्लिकको फोर्टुना एरिना प्राहामा बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ गोलले हराउँदै वेस्ट ह्यामले उपाधि जितेको हो ।  वेष्ट ह्यामका सेद सेड बेनरहमा र जारोड बोवेनले एक–ए गोल गरेका थिए । फियोरेन्टिनाका जियाकोमा बोनाभेन्तुराले एक गोल फर्काएका थिए…