फुटबल « Khabarhub

इन्जुरी समयको २ गोलले आर्सनल पुनः शीर्ष स्थानमा

काठमाडौँ - इन्जुरी समयमा लगातार दुई गोल गरेपछि आर्सनल ४–२ ले विजयी भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा गए राति भएको खेलमा एस्टन भिल्लासँगको सम्भावित बराबरी टार्दै आर्सनलले महत्वपूर्ण जित हासिल गरेको हो। सुरुवातबाटै रोमान्चक बनेको खेलमा पाँचौं मिनेटमा ओली वाट्किन्सको गोलमार्फत घरेलु टोली एस्टन भिल्लालाई अग्रता दिलाएका थिए तर खेलको १६औं मिनेटमा बुकायो साकाले…