फुटबल Archives | Page 12 of 355 | Khabarhub Khabarhub

क्लब विश्वकप – पल्मेराइस र पोर्टोको बराबरी

काठमाडौं - फिफा क्लब विश्वकपको समूह ‘ए’को खेलमा पल्मेराइस र एफसी पोर्टोबीच गोल रहित बराबरी भएको छ। सो समूहमा दुई खेल हुँदा कुनै गोल भएको छैन। प्रतियोगिताको उद्घाटन खेलमा यही समूहको अल हेली र इन्टर मियामीको बीचमा कुनै गोल भएको थिएन। अमेरिकामा जारी प्रतियोगितामा ३२ टोलीको प्रतिस्पर्धा भइरहेको छ। क्लब प्रतियोगितामा क्षेत्रीय रूपमा उत्कृष्ट ठहरिएका…