फुटबल « Khabarhub

बेन्जेमाको गोलमा रियलको जित

काठमाडौँ - करिम बेन्जेमाले दुइ गोल गरेपछि स्पेनिस ला लिग फुटबलमा रियल मड्रिडले रियल भालाडोलिडलाई शुक्रबार राति २–० ले पराजित गरेका छ। जितसँगै रियल शीर्षस्थानमा बार्सिलोनालाई एक अंकले पछि पारेको छ। कार्लोस एन्सेलोटीको टोलीले जोस जारिला मैदानमा कतार फिफा विश्वकप पछि पहिलो खेल खेलेको हो। फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडीले घाइते भएपछि कतार विश्वकप गुमाएका थिए। व्यवसायिक…