Live on
Your Voice, Your Power
काठमाडौँ - रियल स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । बिहीबार राति क्वाटरफाइनलमा एथलेटिकोलाई ३-१ गोलले पराजित गर्दै रियलले सेमिफाइनलमा स्थान बनाएको हो। रियलको जितमा रोड्रिगो, भिनिसियस जुनियर र करिम बेन्जिमाले एक-एक गोल गरेका थिए। रोड्रिगोले ७९ औं मिनेटमा, बेन्जिमाले १०४ औं मिनेटमा र अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गरेका थिए।…