Live on
Your Voice, Your Power
काठमाडौं - कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि आज इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ। बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ। तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन्। उनले भनेका छन्,‘ साच्चै म खुसी छैन।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए। अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र…