Live on
Your Voice, Your Power
काठमाडौँ - कतारमा जारी विश्वकप फुटबलको नकआउट चरण अन्तरगतको पहिलो खेलमा अहिले नेदरल्याण्ड्स र अमेरिका प्रतिस्पर्धा गरिरहेका छन्। खालिफा इन्टरनेशनल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अमेरिका विरुद्ध नेदरल्याण्ड्सले २–० को अग्रता लिएको छ। खेलको १० औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाए थिए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा डली ब्लिनले अग्रता…