फुटबल Archives | Page 131 of 357 | Khabarhub Khabarhub

एट्लेटिकोलाई पराजित गर्दै रियल शीर्ष स्थानमा फर्कियो

काठमाडौँ - एट्लेटिको मड्रिडलाई २–१ ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। मड्रिड डर्वीको जितमा रियलको लागि रोड्रिगो र फेडे भाल्भेर्डेले गोल गरे। घरेलु टोलीका मारियो हर्मोसोले एक गोल फर्काए। खेलको अन्त्यतिर मारियो हार्मोसले रातो कार्ड बेहोर्दा एट्लेटिको १० खेलाडीमा समेटिन भयो। लगातार छैटौं जित निकालेको रियल ६ खेलबाट १८…