फुटबल Archives | Page 132 of 357 | Khabarhub Khabarhub

यु-१७ साफ : नेपाल उपविजेतामै सिमित

काठमाडौँ - नेपालविरुद्ध सहज जितसँगै भारतले यु १७ साफ च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार रोसकोर्स अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न खेलमा भारतले नेपाललाई ४-० ले पराजित गर्‍यो । कप्तान प्रशान्त लक्ष्मण रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि १० खेलाडीमा सीमित बन्दै खेलको अन्त्य गरेको नेपालबिरुद्द भारतले सहज जित निकाल्यो । भारतको जितमा बबी सिंह, कोरोउ सिंह,…