फुटबल Archives | Page 143 of 357 | Khabarhub Khabarhub

सी डिभिजन लिगमा पुलचोकको पहिलो जित

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा पुलचोक स्पोर्ट्स क्लबले पहिलो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा पुलचोकले रानीवन स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । पुलचोकको जितमा सौरभ तामाङको गोल नै निर्णायक बन्यो । खेलको ५२ औँ मिनेटमा पुलचोकका लागि सौरभले गोल गरेका हुन् । तामाङ म्यान…