फुटबल « Khabarhub

नेपालसँग खेल्दा मौरिसस अढाई वर्षपछि मैदानमा फर्कने

काठमाडौं– नेपाल र मौरिसस त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा उत्रँदै गर्दा नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्नेछ । खेल साँझ पौने ५ बजे सुरुहुनेछ । अफ्रिकन राष्ट्रविरुद्ध नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोस्रो खेल मंगलबार हुनेछ । नेपाल कात्तिक यता पहिलो पटक मैदानमा उत्रँदा मौरिसस भने करिब साढे अढाई वर्षपछि मैदान उत्रँदै छ । टोलीले…