Live on
Your Voice, Your Power
काठमाडौँ - जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ । मंगलबार राति भएको खेलमा बायर्नले ड्यनामो केईभलाई २–१ गोलले पराजित गर्दै ८ अंकको अग्रता लिएको हो । राति नै भएको खेलमा बायर्न स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोल रहीत बराबरीमा रोकिएको थियो । बायर्नले यसअघि नै प्रतियागिताको…