फुटबल « Khabarhub

वाट्फोर्डलाई हराउँदै ब्रेन्टफोर्डको पुनरागमन जित

काठमाडौँ - ब्रायन एमबेउमोले इन्जुरी समयमा पेनाल्टीमा गोल गरेपछि नवप्रवेशी ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । शुक्रबार राति घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियमा भएको खेलमा ब्रेन्टफोर्डले वाट्फोर्डलाई २-१ अन्तरको पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा भ्रमणकारी टोली वाट्फोर्डका इमानुयल डेनिसले २४औं मिनेटमा गोल गरे । घरेलु टोलीका पोन्टुस जानसनले ८४ मिनेटमा बराबरी…