फुटबल « Khabarhub

इन्टरलाई हराउँदै रियल मड्रिड समूह विजेता

काठमाडौँ - स्पेनिस क्लब रियल मड्रिड समूह विजेता बन्न सफल भएको छ । इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै रियल युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरेपछि रियलले २–० को सहज जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । दुवै टोलीले समूह…