फुटबल « Khabarhub

बालगोपाल नेपाल यू– २३ का प्रशिक्षक

काठमाडौँ– बालगोपाल महर्जन नेपाल यू– २३ पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षकसमेत रहेका बालगोपाल महर्जनलाई नेपाल यू– २३ टोलीको प्रशिक्षकको जिम्मेवारी दिएको हो । यसअघि बालगोपालको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको थ्री नेसन्स कपको उपाधि हात पारेको थियो । यस्तै, बालगोपालकै…