Live on
Your Voice, Your Power
काठमाडौँ- पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १-० ले पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो । पेरुको जितमा आन्द्रे कारिल्लोले ४८औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पेरु समूह 'बी' को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पेरुले ४ खेलमा ७ अंक जोड्यो…