फुटबल Archives | Page 215 of 357 | Khabarhub Khabarhub

‘सी’ डिभिजन लिगमा आज दुई खेल

काठमाडौँ– शहीद स्मारक 'सी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा स्वयम्भु क्लब र विरगंज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । स्वयम्भु र विरगंजबीचको खेल १२:३० बजे शुरू हुनेछ । समूह 'बी' मा रहेको स्वयम्भुले ५ खेलमा ९ अंक जोडेको छ । विरगंजको १० अंक रहेको छ । यस्तै दोस्रो…