Live on
Your Voice, Your Power
काठमाडौँ– ब्राजिलले टोकियो ओलम्पिकको महिला फुटबलमा चीनविरुद्ध फराकिलो जित निकालेको छ । मियाङ्गी स्टेडियममा बुधबार भएको खेलमा ब्राजिलले चीनलाई ५–० को गोल अन्तरमा पराजित गरेको हो । पहिलो खेलमै ब्राजिल ३ अंक बटुल्न सफल भएको छ । बेलायतले बुधबार नै भएको महिला फुटबलको उद्घाटन खेलमा चिलीलाई २–० गोल अन्तरमा स्तब्ध पारेको थियो । पहिलो हाफमा…