Live on
Your Voice, Your Power
काठमाडौँ- बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा साविक विजेता जर्मन क्लब बार्यनले इटालियन क्लब लाजियोलाई २-१ ले हराएको छ । अन्तिम आठको यात्रा तय गर्ने क्रममा बायर्नले समग्रमा ६-२ को जित निकाल्यो । बायर्नले पहिलो लेगमा ४-१ को जित निकालेको थियो । घरेलु मैदानमा…