फुटबल « Khabarhub

विश्वकप छनौट :  स्ट्राइकर लेवान्डोस्कीबिनै इंग्ल्यान्डको सामना गर्दै पोल्याण्ड

काठमाडौँ- पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले विश्वकप छनौट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । घुँडाको चोटको कारण लेवान्डोस्कीले इंग्ल्यान्डविरूद्धको खेल खेल्न नसक्ने भएका हुन् । उनको घुँडाको लिगामेन्ट च्यातिएको जनाइएको छ । विश्वकप छनौट अन्तर्गत एन्डोराविरुद्धको खेलमा लेवान्डोस्की घाइते भएका थिए । उनी १० दिन मैदान बाहिर रहने पोल्याण्डको फुटबल टिमले जनाएको छ ।…