फुटबल Archives | Page 24 of 352 | Khabarhub Khabarhub

आहा रारा गोल्डकप : आज ब्ल्याक बुल्स र थ्रीस्टारबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं– २४औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने खेलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली जित निकाल्दै फाइल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । ब्ल्याक बुल्सले भारतको थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किमलाई हराउँदै अन्तिम…