Live on
Your Voice, Your Power
तेहरान- इरानको राष्ट्रिय फुटबल टोलीले आइतबार बेल्जियमसँग गोलरहित बराबरी खेलेपछि विश्वकप आयोजक सहर लस एन्जलसका लागि ड्रेसिङ रुममा धन्यवाद सन्देश छाडेको छ। इरान फुटबल महासंघले टेलिग्राममार्फत् उक्त सन्देश सार्वजनिक गरेको छ । ‘हजारौँ वर्ष पुरानो फारसी सभ्यतादेखि आधुनिक इरानसम्म, इरानी भावना आज पनि जीवित र अटल छ। हामी गर्वका साथ लस एन्जलस आयौँ, सम्मानका साथ…