फुटबल « Khabarhub

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ - विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित दर्ता गरेको छ । खेलको अन्तिम समयसम्म रोमान्चक बनेको प्रतिस्पर्धामा कोलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पोल्टामा पारेको हो । खेलको अन्त्यतिर रंगशालामा उपस्थित हजारौँ समर्थकलाई उत्साहित बनाउँदै कोलम्बियाका जेमिन्टन क्याम्पाजले उत्कृष्ट गोल गरेपछि टोलीको जित सुनिश्चित भएको थियो । दायाँ विङ्ग्स्बाट कुचो हर्नान्डेजले मिलाइदिएको…