Live on
Your Voice, Your Power
मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन् २०२८ सम्म रहने गरी नयाँ सम्झौता गरेका छन्। क्लबले बिहीबार विज्ञप्ति जारी गर्दै मेस्सीको सम्झौता चार वर्षका लागि थपिएको पुष्टि गरेको हो। ३८ वर्षीय मेस्सी गत वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) छोडेर इन्टर मियामी आएका थिए। उनले अमेरिकन मेजर लिग साकर (एमएलएस) मा आएको…