फुटबल Archives | Page 244 of 301 | Khabarhub Khabarhub

सावित्रा भण्डारी बनिन् सर्वाधिक गोल गर्ने नेपाली महिला फुटबलर

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारीले अन्तर्राष्ट्रिय गोलको संख्या थप्दै कीर्तिमानी आफ्नो नाममा पारेकी छन् । बिहीबार पोखरा रंगशालामा भएको माल्दिभ्सविरुद्धको खेलमा २ गोल गर्दै उनी नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने महिला खेलाडी बनिन् । उनले माल्दिभ्सविरुद्ध १६ औं र २० औं मिनेटमा गरि दुई गोल गरेकि हुन् ।…