Live on
Your Voice, Your Power
काठमाडौँ- क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार बिहान स्कटल्याण्डलाई ३-१ गोलले हराउँदै क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । जितसँगै समूह 'डी'…