फुटबल Archives | Page 245 of 301 | Khabarhub Khabarhub

अमेरिकी महिला फुटबलर रापिनोले जितिन बालोन डी’ओर अवार्ड

काठमाडौं- अमेरिकी फुटबलर मेगन रापिनोले बालोन डी’ओर अवार्ड जितेकी छन् । वर्षको उत्कृष्ट महिला फुटबलरलाई प्रदान गरिने बालोन डी’ओर अवार्ड यो वर्ष अमेरिकी टिमकी सहकप्तान समेत रहेकी मेगन रापिनोले जितेकी हुन् । फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गरेको छ । इंग्ल्याण्डकी लुसी ब्रोन्जलाई पछि पार्दै विश्वकप विजेता मेगनले अवार्ड जितेकी हुन्…