फुटबल Archives | Page 250 of 301 | Khabarhub Khabarhub

प्रिमियर लिगमा वाटफोर्डको पहिलो जीत

काठमाडौं- वाटफोर्डले प्रियिमर लिग फुटबलको चालू सिजनमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराएको हो । जेरार्ड देउलोफ्युले खेलको दोस्रो मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे ग्रेले ५२ औ मिनेटमा वाटफोर्डको अग्रतालाई दोब्बर बनाउँदै क्लबको जित सुनिश्चित गरेका थिए । उनले देउलोफ्युको…