फुटबल Archives | Page 249 of 299 | Khabarhub Khabarhub

विश्वकप छनोटको खेल भुटानमा खेल्न कुवेत अनिच्छुक

काठमाडौं- विश्वकप फुटबल छनोटको खेल भुटानमा खेल्न कुवेत अनिच्छुक भएको छ । कुवेतले विविध कारण देखाएर भुटानमा खेल नखेल्ने भन्दै पत्र पठाएको एन्फा स्रोतले जनाएको छ । कुवेतले भुटानमा नखेल्ने बताएपछि एएफसीले समेत अर्को विकल्प दिन एन्फालाई पत्र पठाएको छ । कुवेतले भिषा र यात्राको समस्याको कारण दिदै भुटानमा खेल्न नसकिने बताएको हो । तर…