फुटबल Archives | Page 252 of 301 | Khabarhub Khabarhub

बार्सिलोनाको पोस्टमा ८ मिनेटमा लेभान्टेको तीन गोल

ला लिगा फुटबलमा शीर्ष स्थानको क्लब बार्सिलोना पराजित भएको छ । बार्सिलोनाका स्टार मेस्सीले गरेको गोल जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो । गएराति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग ३–१ ले पराजित भएको हो । बार्सिलोनाका लागि मेस्सीले ३८ औं मिनेटमा गोल गरेका थिए । दोसा हाफको ८ मिनेट भित्रमा लेभान्टेले तीन गोल गर्दा बार्सिलोना स्तव्ध…