फुटबल Archives | Page 248 of 301 | Khabarhub Khabarhub

रोनाल्डोको गोलमा पोर्चुगल विजयी

एजेन्सी– पोर्चुगल सन् २०२० मा आयोजना हुने युरोकप फुटबलमा छनोट भएको छ । युरोकप छनोट अन्तर्गत आइतबार राति भएको खेलमा लक्समबर्गलाई २-० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो । पोर्चुगललाई जित दिलाउन बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । लक्समबर्गविरुद्ध खेलको ३९ औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता…