Live on
Your Voice, Your Power
काठमाडौँ– फिफा विश्वकप तथा एसियन छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका छन् । बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अलमुताईरीले २३ सदस्यीय नेपाली टिम छनोट गरेका हुन् । प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठूलो परिवर्तन गरेका छन् ।…