फुटबल Archives | Page 253 of 357 | Khabarhub Khabarhub

लिग वानमा पीएसजीको दोस्रो जित

काठमाडौं - फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसविरुद्ध जित हात पारेको छ। आइतबार बेलुका भएको खेलमा पीएसजीले नाइसलाई ३-० गोल अन्तरले पराजित गरेको छ। नयाँ सिजनमा दोस्रो जितका लागि स्टार खेलाडी किलियन एम्बाप्पे, एन्जल डि मारिया र मार्क्युनोसले गोल गरे। खेलको ३१ मिनेटमा नाइसका खेलाडीले पीएसजीका खेलाडीलाई पेनाल्टी क्षेत्रमा फाउल गरेपछि पीएसजीले…