फुटबल Archives | Page 262 of 357 | Khabarhub Khabarhub

चेल्सी एफए कपको फाइनलमा

काठमाडौँ- चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै चेल्सी फाइनलमा पुगेको हो । चेल्सीलाई जीत दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एकएक गोल गरे । युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए…