Live on
Your Voice, Your Power
काठमाडौँ– चेल्सीसँगको खेलमा इङ्ग्लिस क्लब लिभरपुल पराजित भएको छ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई चेल्सीले उसकै मैदानमा पराजित गरेको हो । गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई उसैको मैदानमा १–० गोल अन्तरले पराजित गर्दै जीत हासिल गरेको हो । एनफिल्डमा चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । उनले खेलको ४२औँ मिनेटमा निर्णायक गोल…