Live on
Your Voice, Your Power
काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लब विजयी भएको छ । आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जीत दिलाउन महेश राईले निर्णायक गोल गरे । महेशले खेलको तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक गोल हुन पुग्यो । योसँगै खुमलटारले ८ खेलमा…