Live on
Your Voice, Your Power
काठमाडौं- च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज जर्मन च्याम्पियन बार्यन म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समय अनुसार राति पौने एक बजे हुने खेलमा जर्मन जाइन्ट बार्यन च्याम्पियन्स लिगको उपाधि जितेर यो सिजनको सुखद अन्त्य गर्न चाहन्छ । यदि च्याम्पियन्स लिगको उपाधि जितेमा बार्यनको यो सिजनको तेस्रो उपाधि…