Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले एभर्टनलाई घरेलु मैदानमै हराएको छ । आइतबार राति भएको खेलमा फुलहमले एभर्टनलाई २-० ले पराजित गरेको हो । फुलहमलाई जित दिलाउन जोस मोजाले दुई गोल गरे । दुबै गोल दोस्रो हाफमा भएको हो । खेलको ४८औँ र ६५औँ मिनेटमा माजाले गोल गर्दै फुलहमलाई जिताएका हुन् । जितसँगै फुलहम २३…