फुटबल Archives | Page 272 of 349 | Khabarhub Khabarhub

सिटीले जित्यो लिग कपको उपाधि

बेलायत– म्यानचेस्टर सिटीले लिग कपको उपाधि हात पारेको छ । आइतबार राति एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले लिगकप जितेको हो । सिटीले लिगकप जितेको यो लगातार तेस्रो वर्ष हो । यस्तै उसले पछिल्लो पाँच वर्षमा यो उपाधि जितेको चौथो पल्ट हो । वेम्बलीमा भएको खेलमा सिटीका लागि सर्जियो एगुरो र रोड्रिगोले एक एक…