Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसको महामारीका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल बुधबारदेखि सुचारु हुँदैछ। बुधबार साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्दैछ। यो खेल म्यान सिटीको मैदानमा हुनेछ। २८ खेलबाट ५८ अंक भएको म्यान सिटी अंक तालिकाको दोस्रो स्थानमा छ भने २८ खेलबाट ४० अंक भएको आर्सनल नवौँ स्थानमा छ। शीर्षस्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक…