Live on
Your Voice, Your Power
काठमाडौं– युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड हात पारेका छन् । रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । रोनाल्डोले पहिलो पटक यस अवार्ड हात पारेका हुन् । मनोनयनमा परेका १० खेलाडीमध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए । मनोनयनमा रोनाल्डो, मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, जर्जियो चेलीनी, सर्जियो…