Live on
Your Voice, Your Power
एजेन्सी- विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अर्जेन्टिनाको ब्युनस आयर्सस्थित चिहान घरमा अन्त्येष्टि गरिएको छ । बिहीबार भएको अन्त्येष्टि समारोहमा परिवारका सदस्य, आफन्त र नजिकका साथी गरी २५/३० जना मानिस सह्रिक भएका थिए । उनको कफिन लगिँदै गर्दा भने ठूलो संख्यामा उनका फ्यानहरुले अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए । उनीहरुले म्याराडोनाको…